यमपञ्चकको चौथो दिन झिलिमिली काठमाडौं उपत्यका
thahakhabar.com
काठमाडौं : तिहारको चौथो दिन आज शुक्रबार गोवर्द्धन पूजा गरि मनाइएको छ। यसैगरी, आजै नेपाल सम्वत् ११४२ पनि सुरु भएको छ।
साँझमा सबैका घरमा झिलिमिली बत्ती बलेको देखिन्छ। साँझमा उपत्यका बत्तीको झिलिमिलीले धपक्कै बलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)