नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न श्रीलंकाका व्यवसायी तयार
nagariknews.nagariknetwork.com · Fri Jun 05 14:44:11 GMT 2026

श्रीलंकाका व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्नका लागि आफूहरू तयार रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ र सिलोन चेम्बर अफ कमर्सबीच भएको छलफलमा दुई देशबीच लगानी प्रवर्द्धनका लागि छलफल हुनुका साथै श्रीलंकाका व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
उद्योग वाणिज्य महासंघ