पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
setopati.com · Sat Jul 12 17:22:51 GMT 2025

निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको शनिबार निधन भएको छ।
शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नर्भिक अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो। उनी दिउँसो छाती दुख्यो भनेर उपचार गराउन गएकी थिइन्। साँझ उनलाई मृत घोषणा गरिएको थियो। लम्सालका अनुसार 'कार्डियाक अरेस्ट' का कारण उनको निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)