त्रिशूलीमा बाढी : हाइड्रोलोजिस्ट भन्छन्– ठूलो जोखिम हुने खालको देखिँदैन
baahrakhari.com · Sat Jul 12 17:25:55 GMT 2025

काठमाडौं । नुवाकोटको त्रिशूली नदीमा शनिबार (असार २८) राति बाढी आएको छ । वेत्रावती जलमापन केन्द्रमा जलसतह बढेर सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यहाँ हरेक १० मिनेटमा जलसतह ०.०१ सेन्टिमिटरका दरले बढिरहेको विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सागर मिश्रले जानकारी दिए । “यो न्यून, सामान्य वृद्धि हो,” उनले बाह्रखरी सित भने, “ठूलो क्षति हुने खालको देखिँदैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)