अगष्ट १ देखि मेक्सिको र इयूलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
ratopati.com · Sat Jul 12 17:40:00 GMT 2025

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मेक्सिको र युरोपेली सङ्घ (इयू)लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनेका छन्, “करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र इयूसँगको व्यापार असन्तुलनलाई करवृद्धि गर्नुपर्नाको कारणको रूपमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)