आजको मौसम : हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा र हिमपात, तराईमा तातो हावा
ukeraa.com

काठमाडौं : हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)
मौसम