मुम्बईलाई हराउँदै राजस्थान प्लेअफमा, लाग्यो शीर्ष चार टोलीको टुङ्गो
hamrakura.com · Mon May 25 00:00:00 GMT 2026
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२६ मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।
वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनको बलियो योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)