एडीबीले सन् २०२४ मै भनेको थियो, फिर्केखोला अतिक्रमण भएको छ पहिला समाधान गर्नुपर्छ
baahrakhari.com · Mon May 25 01:23:00 GMT 2026

पोखरा । दक्षिण कोरियाको सिओल, थेम्स, वासिङटनको एनाकोस्टिया, ल्याटिम अमेरिकाको रिचुलियोको उदाहरण दिँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्केखोलालाई त्यस्तै बनाउने उद्घोष गरे । आइतबार पोखरा महानगरपालिकाले फिर्के अतिक्रमण भएका तीनवटा क्षेत्रमा डोजर लगाएको छ ।
आफैँ फिल्डमा उत्रिएका आचार्यले त्यसपछिको प्रतिक्रियामा विदेशी राष्ट्रमा नदी संरक्षणको उदाहरण दिँदै फिर्केलाई पनि त्यस्तै बनाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)