अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै
ratopati.com · Mon May 25 01:27:46 GMT 2026

तनहुँ । लामो समयदेखि अलपत्र भएको तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथिको निर्माणाधीन पुलको निर्माण कार्यले गति लिएको छ।
व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अलपत्र बनेको थियो। पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ। केही समय उक्त पुलको काम अलपत्र बने पनि हाल निर्माण व्यवसायीलाई निर्देशन दिएर काम सम्पन्न गर्न सचेत गराइएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)