मध्यरातमा बाबुरामको ट्विट : म त ओलीलाई स्टालिन र हिटलरै देख्छु
pahilopost.com · Sat Nov 27 18:51:22 GMT 2021
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन्। एमालेको १०औँ महाधिवेशन जारी रहँदा अध्यक्ष भट्टराईले शनिवार मध्यरातमा ट्विट गर्दै ओलीबारे टिप्पणी गरेका हुन्।
महाधिवेशन अन्तर्गत बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको समेत नाम प्रस्तुत गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ। निर्वाचन नगरी सहमतिमा पदाधिकारी चयनमा गर्ने आलीको योजना छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)