अर्थतन्त्रमा देखिएन सुधारको सङ्केत
abhiyandaily.com
तत्काल केही कदम उठाउनुपर्ने देखियो : राष्ट्र बैंक
काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको पहिलो महिना साउनदेखि अर्थतन्त्रको विभिन्न सूचक नाकरात्मक देखिन थालेको थियो, त्यसले भदौमा पनि निरन्तरता पाएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)