मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महारानी एलिजाबेथको त्यो भ्रमण

gorkhapatraonline.com · Sat Sep 10 00:00:31 GMT 2022

महारानी एलिजाबेथलाई काठमाडौँ नगरपञ्चायतका प्रधानपञ्च कमल चित्रकारले सुनको साँचो हस्तान्तरण गर्नुभएको थियो

काठमाडौँ, भदौ २५ गते । बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आउनुभएका बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रो पटक राजकीय भ्रमणमा आउनुभएको थियो । त्यसअघि उहाँ राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा पहिलो पटक नेपाल भ्रमणमा आउनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)