मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आइएइएसँगको सहकार्यको स्वरूप ‘परिवर्तन’ हुने इरानको भनाइ

barnanmedia.com · Sat Jul 12 22:04:49 GMT 2025

इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहकार्यले ‘नयाँ रूप लिने’ शनिबार बताएको छ ।

आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्तासमाधानका लागि कूटनीतिक समाधानको चाहना व्यक्त गर्दै इरानले उक्त धारणा सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)