सरकारले बीपी सेवा कटौतीको निर्णय विरुद्ध धरानमा विरोध प्रदर्शन
barnanmedia.com · Sat Jul 12 22:44:13 GMT 2025

नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको प्रथम सेवा केन्द्रको सूचीबाट हटाउने निर्णय गरेपछि धरानमा विरोध र्याली गरिएको छ।
स्वास्थ्य बीमा बोर्डको निर्णयविरुद्ध आज धरानमा विभिन्न राजनीतिक दलहरू, स्थानीय जनप्रतिनिधि र नागरिक समाजको सहभागितामा सशक्त विरोध प्रदर्शन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)