बाढी र पहिरोका कारण देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध
barnanmedia.com · Sat Jul 12 22:49:55 GMT 2025

बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)