मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगन्जमा मानव अधिकार प्रशिक्षण कार्यक्रम, सामूहिक पहलको आवश्यकतामा जोड

deshsanchar.com · Sat Jul 12 22:58:03 GMT 2025

वीरगन्ज – मानव अधिकारको संरक्षणमा सरकारका निकाय र नागरिक समाज दुवैको सामूहिक पहलको आवश्यकतामा जोड दिँदै वीरगन्जमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा शनिबार भएको उक्त कार्यक्रममा सहभागीहरूले मानव अधिकारको रक्षामा सबैको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)