मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य आकस्मिक कक्षमा १५ शय्या थप

barnanmedia.com · Sat Jul 12 22:55:54 GMT 2025

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष ‘ग्रीन एरिया वार्ड’ र आधुनिक प्रविधिसहितको ‘थ्री टेस्ला एमआरआई’ सेवा उद्घाटन गरे । त्यस अवसरमा उनले शिक्षण अस्पतालको यस पहलले स्वास्थ्य क्षेत्रको प्रभावकारिताका लागि थप योगदान गर्ने विश्वास व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)