सरकारले जेन-जीसँग गरेको सम्झौता कार्यान्वयनबारे प्रधानमन्त्रीसँग कुरा राख्यौं : गौतम
ekantipur.com · Sun Dec 21 17:41:23 GMT 2025

काठमाडौँ — सरकार र जेन-जीका विभिन्न समूहबीच भएको सम्झौताको कार्यान्वयन अवस्थाबारे रास्वपाले प्रधानमन्त्री सुशीला कार्कीसँग चासो राखेको छ ।
रास्वपा सभापति रवि लामिछानेसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्रीसँग गरेको भेटका क्रममा सरकार र जेन-जीबीच भएको सम्झौता कार्यान्वयनको विषयमा कुरा भएको रास्वपा सचिवालय सदस्य सोबिता गौतमले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)