गृहमन्त्रीलाई रास्वपा सांसदकाे प्रश्न- गोली चल्नु, कुटपिट हुनु सामान्य घटना भइसक्यो, दाेषीलाई कारबाही हुन्छ ?
nepalpress.com · Thu Jul 09 07:01:30 GMT 2026

काठमाडौं । रास्वपाकी सांसद नितिमा भण्डारी कार्कीले सर्लाही जिल्लामा शान्ति सुरक्षा र कानुन व्यवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै लालबन्दी ७ बाट ९ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटामाथि तीन जनाको समूहले लुटपाटको उद्देश्यले आक्रमण गरी चार राउन्ड गोली चलाइएका घटनाबारे जानकारी गराइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)