आइपिएल : शीर्ष चार टोलीको सफलता पछाडि देखिए यी ४ रोचक पक्ष
lokaantar.com

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को प्लेअफ समीकरण पूरा भएको छ। यससँगै मे २६ मा हुने क्वालिफायर-१ मा बेङ्गलुरु र गुजरात भिड्नेछन् भने मे २७ मा हैदराबाद र राजस्थानबीच एलिमिनेटर खेल हुने तय भएको छ।
यस सिजन प्लेअफमा पुगेका चारवटै टोलीको यात्रा आ-आफ्नै किसिमको रहे पनि उनीहरूको प्रदर्शनको तथ्याङ्क केलाउँदा केही यस्ता साझा मन्त्रहरू देखिएका छन्, जसले उनीहरूलाई अन्तिम चारसम्म डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)