विपद्को डरले वर्षायाममा रातभर निदाउदिन : मुख्यमन्त्री पाण्डे
barnanmedia.com · Wed Jul 24 23:12:52 UTC 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभर निद्रा लाग्न छाडेको बताउनुभएको छ ।
ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय पर्वत शाखा र कुश्मा नगरपालिकाको आयोजनामा आजदेखि कुश्मामा सञ्चालित पाँचदिने राजयोग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विपद्को त्रासले रातभर निद्रा लाग्न छाडेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)