उपाधि भिडन्तमा नेपालकाे अग्रता, मध्यान्तरसम्म नेपाल १ - ० जोर्डन
nayapatrikadaily.com · Thu Feb 29 16:56:00 GMT 2024
वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको पहिलो हाफ सकिएको छ ।
पहिलो हाफमा नेपालले १–० गोलले अग्रता लिएको छ । २९औँ मिनेटमा सविता रानामगरको गोलमा नेपालले अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)