मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारा-२ मा रास्वपाबाट टिकट पाएका पूर्वडिआइजी रमेश खरेल के भन्छन्? (भिडिओ)

setopati.com · Sat Apr 01 17:35:30 GMT 2023

पूर्व डिआइजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने भएका छन्। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि रास्वपाले खरेललाई टिकट दिएको छ।

चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)