‘गौँथली’को ट्रेलर युट्युबको ट्रेन्डिङ– १ मा
baahrakhari.com · Thu Jul 09 07:16:54 GMT 2026

काठमाडौं । चलचित्र ‘गौँथली’को ट्रेलर युट्युबको ट्रेन्डिङ–१ आइपुगेको छ । प्रदर्शन मिति नजिकिँदै ट्रेलर युट्युबको १ नम्बरमा आइपुगेको हो ।
‘गौथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका छन् । साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको ५ दिनअघि युट्युबमा रिलिज भएको ट्रेलरले दर्शकलाई आकर्षित गरिरहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)