मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज सोमबारे औँसी

thahakhabar.com

काठमाडौं : सोमबारे औँसी। औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ।

यस्तो संयोग परेको दिनलाई मौनी औसी पनि भनिन्छ। यो संयोगका दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)