मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जहाज दुर्घटनाप्रति दुःख व्यक्त

barnanmedia.com · Wed Jul 24 23:18:06 UTC 2024

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले शोक विज्ञप्ति जारी गरी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)