ऊर्जामन्त्री खड्काद्वारा दुर्घटनामा निधन भएका परिवारजनमा समवेदना व्यक्त
barnanmedia.com · Wed Jul 24 23:23:48 UTC 2024

काठमाडौँ, १० साउन : ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा निधन भएका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
मन्त्री खड्काले आज त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विमान दुर्घटनामा परेर निधन भएका मृतकका परिवारलाई भेटेर समवेदना प्रकट गर्दै दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)