मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गैरकर निर्धारण र असुल गर्न अयकर ऐन संशोधन गरिँदै

onlinekhabar.com · Thu Jul 09 06:53:17 GMT 2026

२५ असार, काठमाडौं । गैरकर निर्धारण र असुल गर्न अयकर ऐन संशोधन गरिँदैछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गरेको ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ को दफा ३ मा आयकर ऐन २०५८ मा संशोधन मा संशोधन गर्ने प्रस्ताव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)