बिआरआई परियोजना नेपालको लागि उपयोगी
newsofnepal.com · Thu Dec 12 16:40:26 GMT 2024
काठमाडाैं ।
फ्रेण्ड अन दी क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले ललितपुरमा आयोजना गरेको बिआरआई परियोजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको लागि यो परियोजना महत्वपूर्ण रहेको बताएका छन् । उनीहरुले बिआरआई परियोजनामा ऋण भन्दा अनुदानमै बढी जोड दिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)