इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
ratopati.com · Wed Jun 17 21:49:13 GMT 2026

काठमाडौँ । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँगको समझदारी पत्रमा दुवै पक्षबाट विद्युतीय माध्यमबाट हस्ताक्षर भएको पुष्टि गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले दुई देशबिचको उक्त सम्झौतामा औपचारिक रूपमा विद्युतीय हस्ताक्षर भइसकेको जानकारी दिएका हुन् ।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीसँग कुरा गर्दै प्रवक्ता बाघेईले सम्झौताको प्रक्रिया अगाडि बढेको र दुवै पक्षले यसलाई विद्युतीय रूपमा प्रमाणित गरिसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)