मुम्बईको दोस्रो जित
ekantipur.com · Sat May 07 00:35:25 GMT 2022
मुम्बई — अस्ट्रेलियाली बलर ड्यानिएल साम्सले अन्तिम ओभरमा नौ रनको रक्षा गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा शुक्रबार गुजरात टाइटन्समाथि प्रतियोगिताकै दोस्रो जित हात पारेको छ ।
कीर्तिमान पाँच पल्टको विजेता मुम्बईले लिग तालिकाको शीर्ष स्थानमा रहेको गुजरातलाई पाँच रनले हराएको हो । जितका लागि १ सय ७८ रन पछ्याइरहेको गुजरात पाँच विकेट गुमाएर १ सय ७२ रनमा रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)