एनपीएल, सुपर ओभर र रेइफरको कमाल
onlinekhabar.com · Thu Dec 12 17:47:08 GMT 2024
२७ मंसिर, काठमाडौँ । हरेक कुराको पहिलो सधैँ महत्वपूर्ण र सम्झनलायक हुन्छ । अझ खेलकुदमा त पहिलो हुनुको महत्व छुट्टै छ र पहिलोको कीर्तिमान सदाबहार नै हुन्छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि बिहीबार त्यस्तै कुरा भयो । जुन एनपीएल इतिहासमा पहिलो पटक भयो । अब यो इतिहासमा सदाबहार रुपमा रहनेछ । सधैँ पहिलो नै भनेर रहिरहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)