ओली र राष्ट्रपतिले संबिधान, लोकतन्त्र र जनमतको अपमान गरे : बर्षमान पुन
arthadabali.com · Thu May 20 16:56:07 GMT 2021
काठमाडौँ / नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधा, लोकतन्त्र र जनमतको अपमान गरेको बताएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेसँगै सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति भण्डारीले संविधानमाथि हदैसम्मको मजाक गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)