मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नदी किनारको सीमा सम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन नगर्न पत्राचार

nagariknews.nagariknetwork.com · Thu Dec 12 16:51:45 GMT 2024

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बागमती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्न सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार गरेको छ।

गत पुस ३ गते सर्वोच्च अदालतले काठमाडाै‌ं उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप ३० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)