मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय

ekantipur.com · Wed Jul 24 23:55:15 UTC 2024

काठमाडौँ — विवाद र अन्योलताबीच पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको निर्णय भएको छ । अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भारले मान्यता नदिएको हो ।

अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेल सर्कसमा परिवर्तन भएको प्रतिक्रिया दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)