आज राति जहाँ वर्षाको सम्भावना छ
nepalkhabar.com · Sun Jun 09 17:19:51 UTC 2024

हाल कोसी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली भई गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (आकाश खुला) रहने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)