मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित

ratopati.com · Wed Jun 17 22:06:07 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ। अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको अत्यन्तै रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियालाई स्तब्ध पारेको हो ।

यो जित इंग्ल्याण्डका लागि मस्कोको पुरानो हारको बदला समेत बनेको छ। यसअघि मस्कोमा भएको विश्वकप सेमिफाइनल भिडन्तमा क्रोएसियाले इंग्ल्याण्डलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)