मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्यान्डको शानदार जित

onlinekhabar.com · Wed Jun 17 22:02:03 GMT 2026

३ असार, काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल अनी जुड बलिङहम र मार्कुस रासफोर्डको एक-एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ ।

जितपछि इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)