पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
barnanmedia.com · Wed Jun 17 21:59:26 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा क्रोएसियाले दोस्रो पटक बराबरी गोल फर्काएका छन् ।
इंग्ल्यान्डका कप्तान ह्यारी केनले दुई पटक गोल गर्दे अग्रता दिलाएपनि पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दोस्रो पटक बराबरी गोल फर्काएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)