कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
aarthiknews.com
कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको आजको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
चार दिनको छलफलपछि आज प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरे । उक्त नीति तथा कार्यक्रमको छलफलमा २५ सदस्यहरुले भाग लिएका थिए । उनहरुले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)