जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का
canadanepal.com · Thu Jul 09 07:58:00 GMT 2026

काठमाडौँ - दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम राज्यकोषमा दाखिला नगरेको पाइएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)