मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

यी हुन् मदन पुरस्कारका छानिएका उत्कृष्ट पाँच पुस्तक

kalakarmi.com · Thu Jul 25 00:08:54 UTC 2024

काठमाडौं– ‘मदन पुरस्कार–२०८०’ का लागि मदन पुरस्कार गुठीले पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको छ ।

अध्यक्ष कुन्द दीक्षितले गुठीलाई प्राप्त भएका ३ सय ४ पुस्तकहरु मध्येबाट ‘डम्फुको आत्मालाप’ (भक्त स्याङतान), ‘नुन–तेल’ (जीवन क्षेत्री), ‘भावलिपि’ (भावेश भुमरी/प्रणिता चामलिङ), ‘मुकाम रणमैदान’ (मोहन मैनाली) तथा ‘सन्त्रासका साठी दिन’ (रोशन थापा ‘नीरव’) छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)