मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलर, विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक

barnanmedia.com · Wed Jul 24 23:59:05 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा थियो। हिजोसम्मको लागि यो अमेरिकी डलरको उच्च महँगो रेकर्ड थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)