असदको पतनपछि सिरियामा इजरायली आक्रमणबारे पाकिस्तानले के भन्यो?
barnanmedia.com · Thu Dec 12 21:26:42 GMT 2024

बशर अल-असदको शासनको पतनपछि सिरियामा इजरायली कारबाहीप्रति पाकिस्तानले गहिरो चिन्ता व्यक्त गरेको छ।
"पाकिस्तानको विदेश कार्यालयकी प्रवक्ता जह्रा बलूचले सिरियाविरुद्ध इजरायली आक्रमण र सिरियाली इलाकामा अवैध कब्जाबाट उनको देश" "गहिरो चिन्तित" "भएको बताइन्।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)