मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुकेश डीले बनाए इतिहास, बने विश्वकै सबैभन्दा कम उमेरका चेस च्याम्पियन

barnanmedia.com · Thu Dec 12 21:28:07 GMT 2024

भारतीय चेस खेलाडी गुकेश डी सबैभन्दा कान्छो विश्व चेस च्याम्पियन बनेका छन्।

विश्व च्याम्पियनसिपका लागि सिङ्गापुरमा भएको खेलमा गुकेसले चिनका ग्रान्ड मास्टर डिङ लिजेनलाई पराजित गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)