सरकार दुर्गा प्रसाईंसँग किन डराउँदै छ?
barnanmedia.com · Thu Dec 12 21:30:46 GMT 2024

देशमा दुई ठूला दलको शासन छ । उनीहरु मिलेर सरकार चलाइरहेका छन् । संसदलाई झण्डै प्रतिपक्षविहीन बनाइरहेका उनीहरु सत्तामा मात्र मिलिभगत गर्दै छैनन्, नागरिक आवाजमाथि दमन गर्न पनि लोकतान्त्रिक र वाम शक्ति एक भएका छन् ।
अरुको कुरा छाडौँ । दुर्गा प्रसाईंलाई हेरौँ । उनी एक सामान्य व्यवसायी हुन् । उनलाई सहज ढंगले व्यवसाय गर्न नदिएर अनेकौँ जालझेल र बाधाअड्चन सामना गर्नुपर्ने अवस्थामा पुर्याएपछि आफूजस्त अरु गरी खाने नेपालीहरुलाई संगठित र आन्दोलित बनाए । पछि गएर प्रसाईं आफै आन्दोलनको अर्को नाम बन्न पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)