ब्रिटिस आर्मी हजुरबा कसौंडीमा मासु भुटेर भन्नुहुन्थ्यो- नाती हो, तिमीहरुलाई आज म शिकार खुवाउँछु
clickmandu.com · Thu Oct 10 16:25:10 UTC 2024

काठमाडौं । व्यवसायी सुदीप आचार्यलाई दशैं भन्नेवित्तीकै पोखरा जाने गरेको याद आउँछ । काठमाडौंमा दशैं लागेपछि चिसो हावा चल्थ्यो र त्यो हावाले आफूलाई पोखराको बाटो तताउने दिन नजिक्याएको महसुस हुन्थ्यो उनलाई । दशैंमा च्यांग्रा ल्याइने र परिकार बनाएर खाने भएकाले पनि उनी दशैंलाई खास हुने गरेको सम्झिन्छन् ।
उनका अनुसार खाना र उमेरबीच विपरित सम्बन्ध हुने रहेछ । उमेर बढ्दै जाँदा खानामा रुची विस्तारै कम भएको महसुस उनको छ । उतिबेला खसी च्यांग्रा घरमै काट्दा भुँडी रक्ति कलेजोको स्वाद लिन्थे सुदीप ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)