मौलापुरमा प्रधानमन्त्री बालेनको पुतला दहन
khabarhub.com · Thu Jul 09 08:03:09 GMT 2026

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)