११ हजार बढी सम्पति विवरण र उजुरी संकलन भइसकेको छ : सरकार प्रवक्ता पोखरेल
annapurnapost.com · Thu Jul 09 07:57:36 GMT 2026

काठमाडौं : सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको १०० दिनमा ११ हजार बढी सम्पति विवरण र उजुरी संकलन गरिसकिएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको वैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको उत्तर दिँदै मन्त्री पोखरेलले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले केहि कदमहरु लिइसकेको जनाउँदै राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरुको गैरकानुनी सम्पतिहरु छानविन गरी कार्वाहीका लागि सिफारिस गर्न जाँचबुझ आयोग २०२६ वमोजिम सम्पति छानविन आयोग गठन गरिएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)