‘नुमाफुङ’ सहित १० फिल्म डिजिटल गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष डिसीको घोषणा
kalakarmi.com · Thu Dec 12 22:21:36 GMT 2024

काठमाडौं- काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डमा ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ आयोजना गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले मंसिर २४ गते सोमवार उक्त महोत्सवको उद्घाटन गरेका थिए भने बिहीवार माननीय ठाकुर गैरेको प्रमुख आतिथ्यतामा चार दिने यो महोत्सव सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)